Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताउनुभएको छ । सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उहाँले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको […]

शुक्रवार, भदौ १०, २०७३

झापा । झापाको वनियानीमा नेकपा एमाले र नेपाली कग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् । वनीयानीमा आयोजीत कार्यक्रममा नेकपा एमालेका पूर्व गाउ कमिटी सचिव भूपाल दंगाल सहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना […]

शुक्रवार, भदौ १०, २०७३

बेंसीशहर । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुग्नुभएको छ । भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुग्नुभएको हो […]

शुक्रवार, भदौ १०, २०७३

 काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक […]

शुक्रवार, भदौ १०, २०७३

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल […]

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताउनुभएको छ आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो […]

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ । नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भन्नुभयो – “म कुनै […]

शुक्रवार, भदौ १०, २०७३

फलेवास (पर्वत)। आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन […]

शुक्रवार, भदौ १०, २०७३

भीमदत्तनग। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

शुक्रवार, भदौ १०, २०७३

बिर्तामोडस्थित सोडसी भवन परिसरमा उद्घाटन भएको गोर्खा टेलरिङ एण्ड सटिङ सुटिङ सेन्टरमा खचाखच ग्राहकहरु । टेलरिङ बिर्तामोडका व्यवसायी युवा वीरबहादुर दर्नालले संचालनमा ल्याएका हुन । फोटो ः विनोद पाण्डे/आमसंचार

शुक्रवार, भदौ १०, २०७३