
इटहरी। युवा युवती हरु देखि लिएर हरेक वर्गमा लोकप्रिय बनेको सुबिन भट्टराईको चर्चित उपन्यास “समर लभ” मा बन्न लागेको फिल्मको काम यो बर्ष को लागि रोकिएको छ । उक्त कुराको जानकारी चर्चित निर्देशक तथा निर्माता बिकाश […]
झापा । प्रत्येक वर्ष भाऽ कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व विहीवार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाऽकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा […]
बिर्तामोड । झापा बिर्तामोडमा गणेश पोखरेलद्वारा सञ्चालित होटलमा खुलेआम वेश्यावृत्ति हुादै आएको पाइएको छ । पोखरेलले सञ्चालन गरेको मेचीकाली होटलमा यौनकर्मी युवती राखेर यौनधन्दा सञ्चालन गरेको पाइएको हो । होटल सञ्चालक पोखरेल पेशाले पत्रकार हुन् […]
विर्तामोड मुक्तिचौक पूर्व फुटपातमा बर्षऔ देखी ज्योतिषहरु बस्तै आएका छन । उनिहरुले धेरैको वर्तमान र भविश्यको भविश्यबाणी गर्नेपनि गर्छन । कतीको भविश्यबाणी पुग्ला कतिको नपुग्ला । तर धेरै बर्षदेखि सडकको धुलो र घाम सहेर […]
कोहलपुर । मंगलबार राती ११ बजे तीजको नाच हेरेर फर्कंदै गर्दा कोहलपुर नगरपालिकाभित्र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। नाच हेरेर फर्कंर्दै गर्दा दुई युवाले नियन्त्रणमा लिई बलात्कार गरेका हुन्। बलात्कृत युवतिको कोहलपुरमा उपचार […]
रोम । इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् । ‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका […]
काठमाडौँ । जापान फुटबल सङ्घ (जेएफए)ले पाँचदिने ‘कोलकिपिङ कोर्ष’ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु गरेको छ । यही भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । उनीहरुलाई जापानको […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले आफ्नै कार्यालय परिसरमा लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण गरेको छ । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित भएको भन्दै राष्ट्रसङ्घको नेपाल कार्यालयले लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण […]
काठमाडौँ । पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा […]