
विर्तामोडमा आयोजना हुन गहीरहेको मिस पूर्व आईकन छनौट, आयोजक संस्था पोजेटिभ मिडिया इभेन्टले सोमबार आयोजना गरेको प्रतिभा प्रर्दशनी कार्यक्रममा रोएर अभिनय कला देखाउदै मिस पूर्व आईकन २०१६ की एक प्रतियोगी । फोटो : विनोद पाण्डे/आमसंचार
नरेन्द्र ढकाल न त कसैले यस्तो हुन्छ भनेर सोचेको थियो न त यस्ता दानवीय स्वभाव भएका नेपाली छन् भन्ने कसैले कल्पना नै गरेका थिए । हुनेहार दैव नटार भने झैं जे हुनु छ त्यो भएरै […]
बिर्तामोड। होटल सञ्चालक योगचन्द्र आङदाम्बेसहित थप एक जोडीलाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । प्रहरीले योसागै चार दिनमा विभिन्न होटलबाट सञ्चालकसहित ३३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका केहीलाई अनुसन्धानपछि छाडेको छ भने […]
फलेवास (पर्वत) । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र […]
भोजपुर। भोजपुरको होम्ताङ गाविसमा व्यावसायिक रुपमा रहेको नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । बाँसको चोयाबाट बुनिने नाङ्लाको उचित बजारको अभाव तथा बढ्दो बेरोजगारी समस्याका कारण युवाहरु वैदेशिक रोजगारीमा जाँदा नाङ्ला बुन्ने पेसा सङ्कटमा […]
बाशुदेब भट्ट, कञ्चनपुर। स्कुले छोराछोरीलाई डटपेन किन्ने विषयमा भएको समान्य विवादमा कञ्चनपुरकी एक महिलाले आफ्नै कोखबाट जन्माएका दुई नाबालक सन्तानको विष सेवन गराएर हत्या मात्र गरिनन आफूले पनि आत्महत्या गरिन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा […]
एजेन्सी, भारतलाई उछिन्दै छिमेकी राष्ट्र पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ। पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको र्याङकिङ सुरू गरेको थियो। सुरक्षाका कारण गत ६ […]
पथरी (मोरङ)। लायन्स क्लब अफ विराटनगरले रु १३ लाखको लगानीमा वृद्धाश्रमका लागि एउटा भवन निर्माण गरेको छ । अठार फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जीक्युटिभको पहलमा विराटनगरका हरिप्रसाद वंशल र […]
इनरुवा । सुनसरीको दुहबीभलुवा नगरपालिका–४ स्थित कोसी राजमार्गमा सोमबार राति नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । को ३ प ८३९९ नम्बरको मोटरसाइकललाई पहिचान हुन नसकेको सवारी साधनले ठक्कर दिँदा […]
काठमाडौं, अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुवाँका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदूषणका कण जम्मा भएर बस्छन् । साइन्स एन्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित […]