Aamsanchar

आमसंचारका लेखहरु

झापा । पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। कैयौँ पूर्व पदाधिकारीहरुको सेवा सुविधा कटौती गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको संसद्को सुशासन समितिले […]

आइतवार, साउन २३, २०७३

पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण […]

आइतवार, साउन २३, २०७३

पथरी (मोरङ) । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् । न्यूनतम सुविधासमेत उपलब्ध […]

आइतवार, साउन २३, २०७३

सिरहा। सिरहाको मिर्चैया-५ स्थित भित्री सडक खण्डमा शनिबारराती भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका टिकाराम सदा रहेका छन्। सदालाई शनिबारराती ८:४० बजे बजारको सामान उठाउदै आएको ना ३ च ४३७ नम्बरको […]

आइतवार, साउन २३, २०७३

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय […]

आइतवार, साउन २३, २०७३

भोजपुर। भोजपुर जिल्ला सदरमुकाम जोड्ने शाखा सडकहरु सञ्चालन नहुँदा भोजपुर सदरमुकाम आउने तथा जाने यात्रु मारमा परेका छन् । भोजपुर–घारेटार सडकखण्ड नियमित सञ्चालन गर्ने जिम्मा पाएको एसएन आरटिपीले सडक मर्मत गर्न पर्याप्त हेरालु राखेको भए […]

आइतवार, साउन २३, २०७३

खोटाङ। खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको […]

आइतवार, साउन २३, २०७३

इलाम । गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् । प्रहरीका अनुसार […]

आइतवार, साउन २३, २०७३

इटहरी। विकास निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण सुनसरी र मोरङ जिल्लामा रु ३६ करोड ४७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेका १० पक्की पुल निर्माण सम्पन्न भइसक्नुपर्ने समय गुज्रिसक्दा लथालिङ्ग अवस्थामा छाडिएको पाइएको […]

आइतवार, साउन २३, २०७३

राजविराज । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको […]

आइतवार, साउन २३, २०७३