
लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]
राज्य पुनर्संरचना आयोगले झापामा कसरी आफ्नो काम सम्पादन गरिरहेको छ ? – राज्य पुनर्संरचना आयोगले आफ्नो काम शुरु गरेको छ । आयोगले अहिले प्रारम्भिक खाका प्रस्तुत गरेको छ । आयोगको खाका अन्तर्गत स्थानीय सरकारलाई पुनर्संरचना गरेर पाँच […]
झापाको ग्रामीण गाविस केचनाकी एक वालिका धानको खर्पन ल्याउदै । एक पटक रोपेर केही हप्तापछी उखेलेर रोपिने धानको वेर्नालाई खर्पन भनिन्छ । यसरी रोपेको धान सत प्रतिशत फल्ने कृषकरु बताउछन । तस्वीर : विनोद पाण्डे/आमसंचार
फिदिम । तलब बृद्धिको माग राख्दै पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् । गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सम्झौता भएबमोजिमको तलब […]
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आजबाट सुरु हुँदैछ । गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच भव्य उद्घाटन हुँदैछ । १७ दिनसम्म चल्ने रियो […]
बिर्तामोड। नेपाल छिरेर व्यापारीलाई धम्क्याउँदै मालसामान खोस्ने सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)का हवल्दारलाई इलाम पशुपतिनगरका स्थानीयवासीले कुटपिट गरेका छन् । विहीवार पशुपति–५चित्रेमा स्थानीयवासीले घोडामा लैजाँदै गरेको व्यापारीको सामान खोसेपछि सशस्त्र सीमा सुरक्षा बलका हवल्दार रमेश कुमारसहित […]
बैतडी । बैतडी जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । यसमा खास […]
मोरङ। मोरङको जाँते गाविसमा शुद्ध पिउनेपानीको हाहाकार भएको छ । जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार विगत ३० वर्षदेखि सञ्चालनमा आएको सो खानेपानी योजनाको पाइप गत साउन १० गते स्थानीय तेली […]