Aamsanchar

आमसंचारका लेखहरु

झापा ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा प्रशासनले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यले इजाजत […]

बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा बिजुली काटिने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर […]

बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – नेपालले भारतको सहयोगमा प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनालमा प्राविधिक समस्या आएको छ । प्रक्षेपणकाक्रममा प्रारम्भिक चरण सफल भए पनि तेस्रो चरणमा समस्या आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले जनाएको […]

बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ […]

बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा हिजो बेलुका भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १/१ अंक बाँडेका […]

बुधवार, पौष ३०, २०८२

धनुषा – पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्। पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग […]

बुधवार, पौष ३०, २०८२

विर्तामोड । राष्ट्रिय परिवर्तन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा निर्वाचनका लागि सविन चाम्लिङ राईलाई उम्मेद्वार घोषणा गरेको छ । बिर्तामोडमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राईलाई उम्मेद्वार […]

बुधवार, पौष ३०, २०८२

कांग्रेसभित्र सहमतिको अन्तिम प्रयास असफल भएपछि पार्टी विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका नेतृत्व परिवर्तनका सबै विकल्प अस्वीकार गर्दै संस्थापन पक्ष वार्ताबाट पछि हटेपछि कांग्रेस संकट गहिरिएको हो । सहमतिका लागि […]

बुधवार, पौष ३०, २०८२