
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूको समस्या बढाइदिएका छन् । ट्रम्पले भनेका छन्, “इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) तिर्नुपर्नेछ ।” ट्रम्पको […]
काभ्रे – जिल्लाको खानिखोला गाउँपालिका–२ खानिडाँडामा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरी चौकी श्यामपाटी, काभ्रेमा सञ्चार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटार, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रामकृष्ण खड्काको […]
इलाम- चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनु भएको छ । बस्नेतले इलाम नगरपालिका–१ मा रहेको आफ्नो अंश भागमा परेको पुर्ख्यौली जग्गा आज स्वास्थ्य चौकीलाई जग्गा पास गरी दिनु […]
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नाम जोडेर सामाजिक सञ्जालमा विभिन्न भ्रामक पोस्टहरू फैलाइएको पुष्टि भएको छ। बालेनले लेखे भन्दै भाइरल बनाइएका ती पोस्टहरू वास्तविक नभई नक्कली स्क्रिनसट र फोटोसपजस्ता एप प्रयोग गरेर तयार […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको विद्युत प्राधिकरणको पुरानो कार्यालय भवन दुई दशकदेखि प्रयोगविहीन अवस्थामा खण्डहर बनेको छ । जीर्ण अवस्थामा पुगेको उक्त भवन अहिले कुनै कामको नहुँदा पनि त्यसले ओगटेको भू–भाग भने सामाजिक […]
सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। सोमबार दिउँसो १२ बजेतिर माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा […]
काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख […]
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्ने भएका छन्। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिए । देउवा निवासको […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग भएसँगै उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङ अन्य पार्टीहरूसँग संवादमा जुटेका छन् । समानुपातिक तर्फको निर्वाचन लड्न नपाउने भएपछि उनी अन्य पार्टीसँग एकता वा तालमेल […]