
झापा । पौड्याल वंशोद्वार जिल्ला कार्य समिति झापाको चौथो अधिवेशनको अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार दीपेन्द्र पौड्याललाई सम्मान गरिएको छ। हिजो बिर्तामोड–२स्थित चारपाने सामुदायिक भवनमा सम्पन्न अधिवेशनमा उनलाई कलम र आवाजमार्फत समाज, […]
खोटाङ- खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएको हो ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ […]
पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ। प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन […]
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशनले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए । कांग्रेसमा ४७४३ जना […]
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् […]
विराटनगर- कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रीयसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो । नेकपाका उम्मेदवार हेमराज घिमिरे […]
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दिउँसो ३ बजेसम्म १७ सय प्रतिनिधिले नाम दर्ता गरिसकेको सचिवालयले जानकारी दिएको छ । बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो । […]
पाँचथर – राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महेन्द्र विक्रम थाम्सुहाङको नाम सिफारिस गरेको छ । शनिबार साँझ सम्पन्न रास्वपा जिल्ला कार्यसमितिको बैठकले थाम्सुहाङलाई फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि […]
विराटनगर- विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ […]