Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो […]

आइतवार, पौष २७, २०८२

काठमाडौं –  नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए । “अमित पललाई प्रशान्तको आमाले फोन […]

आइतवार, पौष २७, २०८२

आइतवार, पौष २७, २०८२

डडेलधुरा – डडेलधुराको परशुराम नगरपालिकामा बाइक र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र जोगबुढास्थित ग्रीन भ्याली इङ्लिस बोर्डिङ स्कुलका ३५ वर्षीय शिक्षक मानबहादुर […]

शनिवार, पौष २६, २०८२

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको […]

शनिवार, पौष २६, २०८२

झापा- मेचीनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान मेचीनगर नगरपालिका–७, प्यारीभित्ता बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएको को. १ ख. ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा अन्दाजी ४० वर्षीय तम्बु भनिने मागीखाने […]

शनिवार, पौष २६, २०८२

झापा- दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो करिब ३ बजेको समयमा दमक नगरपालिका–५ लालीगुँरास टोलमा सुमन लिम्बूको ५ वर्षीया छोरी प्यारोन लिम्बू […]

शनिवार, पौष २६, २०८२

बिर्तामोड । झापाको अर्जुनधारामा आयोजना हुने १८ वर्षमुनिको झापा जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही माघ ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको हो। जिल्लाका […]

शनिवार, पौष २६, २०८२

बिर्तामोड । झापाको बिर्तामोड आज स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। साना–ठूला गरेर करिब डेढ दर्जन अस्पताल सञ्चालनमा रहेको यस सहरमा सरकारी र निजी क्षेत्रका अस्पतालहरू सधैं बिरामीले भरिभराउ छन्। तर, यति […]

शनिवार, पौष २६, २०८२