Aamsanchar

आमसंचारका लेखहरु

कनकाई । डाइनामिक पब्लिक लाइब्रेरी कनकाई (डिपिएल) को नयाँ कार्यसमिति पदस्थापना गरिएको छ। पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचयुक्त सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ स्थापना भएको डिपिएलको नयाँ कार्यसमिति हिजो आयोजित विशेष समारोहबीच औपचारिक रूपमा […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई) ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट थप १४ हजार २ सय रुपैयाँ असुल्दै आएको छ  २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले सुरक्षा कारण देखाउँदै प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा […]

बिहिवार, पौष २४, २०८२

विराटनगर – लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ७ वर्षपछि बुधबार मोरङको केराबारीबाट पक्राउ गरेको छ। प्रहरीले केराबारी गाउँपालिका-७ घर भएका ३५ वर्षीय सुजन रानामगरलाई दिउँसो २:३० बजेतिर घरबाटै पक्राउ गरेको हो। पक्राउ गर्न इलाका प्रहरी […]

बिहिवार, पौष २४, २०८२

भोजपुर- रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा […]

बिहिवार, पौष २४, २०८२

ताप्लेजुङ-  ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका र कोअपरेटिभ्स युथ अर्गनाइजेसन धादिङको आर्थिक सहयोगमा शिक्षक र विद्यार्थीलाई बुधबार टोपी वितरण गरिएको हो । बालमन्दिर […]

बिहिवार, पौष २४, २०८२

फुङलिङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम […]

बिहिवार, पौष २४, २०८२

ताप्लेजुङ- ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ […]

बिहिवार, पौष २४, २०८२

ताप्लेजुङ- गत भदौ २३ र २४ गते भएको जेनजी(नव युवा पुस्ता) आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका २७ वर्षीय अमृत मगर […]

बिहिवार, पौष २४, २०८२

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति आशिष पौडेलको […]

बिहिवार, पौष २४, २०८२