Aamsanchar

आमसंचारका लेखहरु

ताप्लेजुङ- गत भदौ २३ र २४ गते भएको जेनजी(नव युवा पुस्ता) आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका २७ वर्षीय अमृत मगर […]

बिहिवार, पौष २४, २०८२

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति आशिष पौडेलको […]

बिहिवार, पौष २४, २०८२

गाईघाट- ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणकोे आयोजनामा सो पदयात्रा सुरु गरिएको हो […]

बिहिवार, पौष २४, २०८२

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका नेता रहबर अन्सारीले राजीनामा दिएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा निर्वाचित अन्सारीले पार्टीबाट राजीनामा दिएका हुन्। उनले प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो गीत अब तपाईँको स्मृतिमा मात्र […]

बिहिवार, पौष २४, २०८२

बिर्तामोड । मारुती सुजुकीको आधिकारिक डिलर आर.ए. ट्रेडर्स अटो प्रा.लि., बिर्तामोड–२ रामचोकले बिहीबार पूर्वी क्षेत्रका ग्राहकलाई लक्षित गर्दै नयाँ ‘सुजुकी भिक्टोरियस’ Victoris zxi सार्वजनिक गरेको छ। गाडीको औपचारिक उद्घाटन कम्पनीका सञ्चालक राजेन्द्रकुमार थापाले गरेका हुन्। […]

बिहिवार, पौष २४, २०८२

काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुले बालबालिका प्रयोग गर्न नपाउने भएका छन्। स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न […]

बिहिवार, पौष २४, २०८२

झापा । शिक्षा र सामाजिक क्षेत्रमा झापामा परिचित तथा सम्मानित व्यक्तित्व गणेशप्रसाद खनालको निधन भएको छ। उहाँको आज दिउँसो १२ बजे आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय खनालका छोरा डा. रुपक खनालले उक्त दुःखद् समाचारको […]

बिहिवार, पौष २४, २०८२

लोकतन्त्रको सबैभन्दा पवित्र अभ्यास मानिने मतदान आज विडम्बनाको विषय बनेको छ। सरकारका निर्णय, व्यवहार र प्राथमिकताले यस्तो सन्देश दिइरहेका छन्—जिउँदा नागरिकभन्दा मरेका आत्माहरू राज्यलाई बढी प्रिय छन्। त्यसैले व्यङ्ग्य स्वाभाविक बनेको छः “सरकार, घाट–घाटमा राखिदेऊ […]

बिहिवार, पौष २४, २०८२