Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

बुधवार, पौष २३, २०८२

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् […]

बुधवार, पौष २३, २०८२

धनकुटा-  छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा गरेर दुई जना मृत फेला परेका हुन्। शहीदभूमि गाउँपालिका–७, फुर्केडाँडा, गैरीगाउँकी ४४ की पूर्णिमा […]

बुधवार, पौष २३, २०८२

ताप्लेजुङ- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्लाका लागि कायम भएका ८० मध्ये उक्त सङ्ख्यामा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका […]

बुधवार, पौष २३, २०८२

विराटनगर – कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गराएका हुन् । कांग्रेस उम्मेदवार सुनिल थापाले मनोनयन […]

बुधवार, पौष २३, २०८२

राजनीति मूलतः विचार, दृष्टि र समाधानको प्रतिस्पर्धा हो। तर पछिल्लो समय नेपाली राजनीतिमा विचार  भन्दा भावनात्मक प्रदर्शन—विशेषतः ‘रुवाबासी’—ले स्थान लिँदै गएको देखिन्छ। यो प्रवृत्ति आकस्मिक होइन; यसको पछाडि संरचनागत कमजोरी, नेतृत्वको संस्कार र जनमत व्यवस्थापनको […]

बुधवार, पौष २३, २०८२

फिदिम-  जिल्ला प्रहरी कार्यालय पाँचथरमा योग विज्ञान शिविर आयोजना गरिएको छ । पतञ्जली योग समिति पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा त्यहाँ कार्यरत प्रहरी कर्मचारीका लागि त्रि-दिवसीय योग विज्ञान शिविर सञ्चालन गरिएको हो । पुस […]

बुधवार, पौष २३, २०८२

 धरान- धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । […]

बुधवार, पौष २३, २०८२