
मकवानपुर – मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना हुँदा घाइते भएका ९ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ […]
झापा- भद्रपुर विमान स्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकाल्ने काम आइतबार भएको छ। विमान स्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग […]
बिर्तामोड । झापामा विपद् व्यवस्थापनको भरपर्दो नागरिक मोडलका रूपमा स्थापित ‘एकका लागि एक अभियान’ ले आइतबार बिर्तामोडमा विशेष समारोह आयोजना गरी सहयोगदाता तथा अभियन्तालाई सम्मान गरेको छ। कार्यक्रममार्फत अभियानले आफ्नो आय–व्यय सार्वजनिक गर्दै पारदर्शिता र […]
खोटाङ – अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अतिसंकटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब […]