Aamsanchar

आमसंचारका लेखहरु

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको सूची सार्वजनिक गरेसँगै राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विशेषगरी झापा क्षेत्र नं. ५ का […]

आइतवार, पौष २०, २०८२

आइतवार, पौष २०, २०८२

झापा, बिर्तामोड — बिर्तामोड नगरक्षेत्रमा गुणस्तरीय शिक्षाको पहिचान बनाउँदै आएको देवी माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सानो झुपडीबाट सुरु भएको विद्यालय आज नगरकै शैक्षिक मेरुदण्डका रूपमा स्थापित हुनु आफैँमा […]

आइतवार, पौष २०, २०८२

काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाको ब्रुकलिन महानगरीय जेलमा पुर्‍याइएको छ। काराकासस्थित राष्ट्रपति भवनमै आक्रमण गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको अमेरिकी सेनाले न्यूर्योक लगेर त्यहाँबाट ब्रुकलिन जेल पठाएको हो। अब मादुरोविरुद्ध न्यूयोर्क अदालतमा परेका […]

आइतवार, पौष २०, २०८२

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग गरिएको अवस्थामा शव फेला परेको छ। ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा […]

आइतवार, पौष २०, २०८२

झापा- प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ । शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला […]

शनिवार, पौष १९, २०८२

चितवन – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक […]

शनिवार, पौष १९, २०८२

सङ्खुवासभा – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको मर्मअनुसार नयाँ जनादेश आवश्यक भएकाले संसद् पुनःस्थापना नहुने बताएका छन्। प्रेस सेन्टरले शनिबार सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक […]

शनिवार, पौष १९, २०८२

बिर्तामोड । झापामा मोही हकदाबी सम्बन्धी विषयलाई लिएर भूमिसुधार तथा मालपोत कार्यालय चन्द्रगढीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। पीडित पक्ष भिमादेवी कार्की र नरबहादुर कार्कीले नक्कली मोही खडा गरी आफ्नो जग्गा हडप्ने प्रयास भएको आरोप […]

शनिवार, पौष १९, २०८२

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिमा कल्पनै नगरिएको किसिमको परिवर्तन देखिएको छ। माओवादीसहित विभिन्न राजनीतिक दलहरू एकै ठाउँमा आइपुगेका छन् भने मधेसवादी दलहरू पनि एकीकृत भएका छन्। पहिले खण्डित र टुक्रिएका दलहरू समेत आपसी सहकार्यमा जुटेका छन्। […]

शनिवार, पौष १९, २०८२