
बिर्तामोड । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कोशी प्रदेश (प्रदेश नम्बर–१) को अध्यक्षमा द्रौपदी गणेश चयन भएका छन् । शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न महासंघ प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशनले गणेशलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो […]
नेपालमा सत्ता बदलिन्छ, अनुहार बदलिन्छ, तर व्यवहार कहिल्यै बदलिँदैन। हिजोका विरोधी आजका शासक हुन्छन्, आजका क्रान्तिकारी भोलिका ठेकेदार बन्छन्। परिवर्तनको नारा पुरानो हुन्छ, तर भोक नयाँ हुँदैन। किनकि जनता जति नै ठूलो भाषण सुने पनि, […]
झापा । झापाको सदरमुकाम स्थित भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटनामा सहचालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने सहचालकको उपचार जारी रहेको छ। […]
प्रेस विज्ञप्ति भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट भएको फैसला बमोजिम जग्गाको भोगचलन गर्न पाऊँ केही दिनदेखि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा जग्गा विक्रीका क्रममा भएको अवरोध बारे विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक […]
आजको समाजमा “आदर्श”, “सामाजिक सेवा” र “मानवीय संवेदना” जस्ता शब्दहरू अत्यन्तै धेरै उच्चारण गरिन्छन्। मञ्चमा, सामाजिक सञ्जालमा, मिडियाका हेडलाइनमा यी शब्दहरू घन्किरहेका छन्। तर प्रश्न उठ्छ—यी शब्दहरू वास्तवमै समाज परिवर्तनका औजार हुन् कि व्यक्तिगत पहिचान […]