Aamsanchar

आमसंचारका लेखहरु

लन्डन – लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं-  पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँगको भेटमा मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गरेकी छिन्। बालुवाटारमा मंगलवार बिहान भएको भेटमा […]

मङ्गलवार, पौष १५, २०८२

मङ्गलवार, पौष १५, २०८२

काठमाडौँ । मिराज ढुंगानासँग सम्बद्ध जेन–जी (GEN-Z) समूहले आज माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुशासन, पारदर्शिता र युवाको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। धर्नामा सहभागी युवाहरूले हातमा प्लेकार्ड बोकेर […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं-  निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । […]

मङ्गलवार, पौष १५, २०८२

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं –बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज ९मंगलबार० बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं-  गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रकाशको नाम पनि समावेश छ । उनी दलितको क्लस्टरमा समावेश छन् । आगामी फागुन २१ […]

मङ्गलवार, पौष १५, २०८२

उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। ११० जनाको पूर्ण सूची बुझाउँदै रास्वपाले आफ्नो मूल नारा ‘जान्ने, बुझ्ने र बोल्न सक्ने प्रतिनिधि’ लाई व्यवहारमै […]

मङ्गलवार, पौष १५, २०८२