
काठमाडौँ । रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ आगामी प्रतिनिधिसभा निर्वाचनमा एकै मोर्चाबाट अघि बढ्ने सहमतिमा पुगेका छन्। जेनजी अभियन्ता सुदन गुरुङका अनुसार उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै सँगै […]
नेपाल–भारत ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजना अघि बढेको छ। नेपाल आयल निगमले झापाको चारआलीमा इन्धन भण्डारण केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन र वातावरणीय अध्ययन सुरु गर्दै निर्माण चरणतर्फ कदम चालेको […]
काठमाडौं – निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र […]
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् । धरान उपमहानगरपालिकाका […]
काठमाडौं – निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचुबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेर उनले जेनजी घटनाबारे आफ्नो धारणा स्पष्ट पारेका हुन्। उनले भाद्र २३ […]
चारपाने । बिर्तामोड–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा छात्रवृत्ति वितरण कार्यक्रमसहित सोमबार सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा प्रमुख […]
मेचीनगर । प्रत्येक रातको समयमा आउँने हात्तीले स्थानीयको भौतिक पूर्वाधार घर, ग्वालीमा क्षति पुऱ्याउँदा स्थानीयवासी आतङ्कित बन्दै आएका छन् । गएराति जङ्गली हात्तीले झापाको मेचीनगर १४ प्रगति टोलस्थित मनोज भट्टराईको घर भत्काउँदा चार लाख बढीको […]
फुङलिङ- ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका […]
ताप्लेजुङ- ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम […]