
काभ्रे — लगातारको वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सोमबार साँझ करिब ५ बजेतिर खसेको लेदो […]
नेपाली समाजमा कृषिको महत्व केवल खाद्य उत्पादनमा सीमित छैन, यसले हाम्रो संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई पनि सँगालेर ल्याएको छ। त्यसैको एक जीवित उदाहरण हो — वेठी रोपाईं। सामूहिक श्रम, आपसी सहयोग र आत्मीय सम्बन्धको […]
दमक । “स्वस्थ जीवनशैली, सशक्त जेष्ठ नागरिक” भन्ने नाराका साथ दमक–८ स्थित अर्ग्यानिक तरकारी बजार परिसरमा जेष्ठ नागरिक लक्षित आयुर्वेदमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। आज सोमबार पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन दमकको […]
काठमाडौं । चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बोर्डले स्थापनाको २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा […]