

संखुवासभा- एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।


Views: 236


