मोरङ– अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३७ […]
विराटनगर — हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को सट्टेबाजीमा संलग्न अर्को गिरोहको खुलासा भएको छ । प्रहरीका अनुसार लहरो तान्दा पहरो गर्जे जस्तै भइरहेको छ । पटकपटक हारेको रकम […]
काठमाडौं । पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद […]
बारा– राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय सिमराले श्रेष्ठ बिल्डर्स प्रालिका सञ्चालक लाल श्रेष्ठलाई ८८ लाख रुपैयाँ जरिवाना गरेको छ।राजस्व कार्यालयले शुक्रबार श्रेष्ठ बिल्डर्सका सञ्चालकलाई नदीजन्य वस्तु उत्खननमा कर छली गरेको भन्दै कार्यालयमै बोलाएर […]
बिर्तामोड । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा […]
पाँचथर – दशैँ तिहार नजिकिएसँगै पाँचथरको फिदिममा राटो माटोको कारोबार बढेको छ । स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ […]
काठमाडौँ — कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोरोना बिमामा झन् कठोर प्रावधान ल्याइएको छ । बिमा कम्पनीहरूको प्रभावमा परेर बिमितको हितविपरीत बिमा समितिले कोरोना बिमामा कडा प्रावधान थपेको हो । नयाँ प्रावधानअनुसार नागरिकले व्यक्तिगत रूपमा कोरोना बिमा […]
खोटाङ — गाँजा तथा कर छली अभियोगमा दुई युवा पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपाली बुधबार बेलुका पक्राउ परेका प्रहरी नायव उपरीक्षक […]
इलाम । नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको […]