Aamsanchar

सुनको भाउ बढ्दा चाँदी घट्यो

Author Image
शुक्रवार, भदौ १८, २०७८

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

आज चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३