Aamsanchar

उड्न लागेको बुद्ध एयर विमानको झ्यालको सिसा खस्याे

Author Image
शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं – काठमाडौंबाट चितवनको भरतपुरतर्फ उड्न ठिक्क परेको बुद्ध एयरको एउटा विमानको झ्यालको सिसा खसेको छ । शुक्रबार (वैशाख ११) मध्याह्न १२ बजेर २० मिनेटमा उड्न ठिक्क परेको विमानको सिसा झरेको हो ।

यात्रुले विमानको आपत्कालीन ढोका खोल्दा सिसा झरेपछि त्यसको उडान रोकिएको छ । यात्रुलाई अर्को विमानमार्फत भरतपुर पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर