
मोरङ — उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर फरार भएका छन् । उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फरार […]
इलाम – निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको वर्ष दिन बितिसक्दा पनि निर्माण कम्पनीले काम नगर्दा इलामको माङ्सेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमीमा निर्माणाधीन विद्युत् सवस्टेशन अलपत्र परेको छ। सन् २०१७ मा साढे २ वर्षमा निर्माण सक्ने गरि […]
काठमाण्डौ- आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ । आइएमई ग्रुपले निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना प्रभावित […]
काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन तोलाको ३ […]
यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। […]
काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका नागरिकका परिवारका लागि राहतका प्याकेज घोषणा गरेको छ। कर्णाली मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। […]
काठमाडौं – चौंथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा अनलाइनबाट खाता खोलेका छन् । प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा खाता खोलेका हुन् । नागरिक […]
भद्रपुर । झापा उद्योग वणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) महामारीको अहिलेको अवस्थामा कोरोना संक्रमणविरुद्ध सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ । संघको आज बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आह्वान गरेको […]
काठमाण्डाै – अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो । […]