Aamsanchar

अर्थ

आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव […]

शुक्रवार, माघ २३, २०७७

सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको […]

बिहिवार, माघ २२, २०७७

विराटनगर – नेपाल–भारत सीमा नाकामा कडाइ गरिएपछि भारतबाट आयात हुने खाद्यान्नको परिमाण बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालय हुँदै खाद्यान्नको आयात गत आर्थिक वर्षको तुलनामा बढेको हो। भन्सार कार्यालयको अर्ध वार्षिक […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी […]

सोमवार, माघ १९, २०७७

विराटनगर –निर्माण भएको लामो समयसम्म अलपत्र रहेको मोरङको कटहरी गाउँपालिकास्थित एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा आउने भएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत […]

सोमवार, माघ १९, २०७७

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । संस्थाले सोमबार आह्वान पत्र जारी गर्दै २८ गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको हो […]

सोमवार, माघ १९, २०७७

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज […]

आइतवार, माघ १८, २०७७

काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन बृद्धि गर्ने निर्णय गरेको हो । अहिले बिक्रताले पेट्रोलमा कुल मूल्यको […]

शनिवार, माघ १७, २०७७

काठमाडौं । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । […]

शनिवार, माघ १७, २०७७

काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निार्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज […]

शनिवार, माघ १७, २०७७