Aamsanchar

अर्थ

भोजपुर। भोजपुरको होम्ताङ गाविसमा व्यावसायिक रुपमा रहेको नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । बाँसको चोयाबाट बुनिने नाङ्लाको उचित बजारको अभाव तथा बढ्दो बेरोजगारी समस्याका कारण युवाहरु वैदेशिक रोजगारीमा जाँदा नाङ्ला बुन्ने पेसा सङ्कटमा […]

मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँ । आपूर्ति मन्त्रालयको अगुवाइमा  भएको अनुगमनका क्रममा स्थानीय जितपुर फेदीमा रहेको ‘ग्लासियर मिनरल वाटर’ उद्योगले राम्रोसँग पानी शुद्धीकरण नगरेको र आन्तरिक गुणस्तर व्यवस्थापन नगरेको भन्दै सिलबन्दी गरिएको छ । त्यस्तै ‘प्राकृतिक पिवर ड्रिंकिङ वाटर’ […]

सोमवार, भदौ ६, २०७३

भद्रपुर । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा […]

शनिवार, भदौ ४, २०७३

काठमाडौँ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, […]

शुक्रवार, भदौ ३, २०७३

गोरखा । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ । चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको […]

शुक्रवार, भदौ ३, २०७३

खाँचे (लमजुङ)। बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो । दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो […]

बुधवार, भदौ १, २०७३

इलाम । घरेलु तथा साना उद्योग विकास समिति इलाममा विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र उद्योग सञ्चालनमा रहेको पाइएको छ । समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज महिलाका निम्ति महिला मञ्च नेपालले आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा […]

शनिवार, साउन २९, २०७३

सुरुङ्गा (झापा) । नेपाल घरबहाल उपभोक्ता हकहित संघ झापाले घरबहाल कर घरधनीबाटै लिन सरकारसंग माग गरेको छ । संघका जिल्ला अध्यक्ष सिताराम खतिवडाले घरबहाल ऐन लागू नभइरहेको अबस्थामा ९० प्रतिशत बहालमा बस्ने ब्यपारी ब्यवसायी तथा […]

शुक्रवार, साउन २८, २०७३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकमा पछिल्लो समय औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनेकाले विदेशी लगानी भित्र्याउन व्यवसायीलाई आह्वान गरेको छ । महासङ्का वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपाली बजारमा पहिलो पटक भित्रिएको अस्ट्रेलियाली मदिराको बिहिबार […]

शुक्रवार, साउन २८, २०७३