सुरुङ्गा (झापा)। शनिअर्जुन नगरपलिका–५ का देव ढुङ्गाना फ्रेस हाउस सञ्चालन गरेर मासिक रु ३५ हजार आम्दानी गरिरहेका छन् । रोजगारीको सिलसिलमा दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय ढुङ्गाना अहिले बिर्तामोडस्थित कृषिउपज बजारमा फ्रेस हाउस […]
काठमाडौँ । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक रु एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई […]
बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गर्न लागेको भन्दै पूर्व अध्यक्ष लगायतका पदाधिकारीले विरोध जनाएका छन् । महासंघको नेतृत्वले वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा मनोनयन गर्ने गरी विधान संशोधन गर्न लागिएको भन्दै […]
भद्रपुर । भन्सार कर्मचारीले भन्सार विभागको ऐन तथा नियमवली मिच्दै व्यक्तिगत कानून बनाएर राजश्व संकलनमा खुलेआम अनियमितता गर्ने गरेको खुलासा भएको छ । मेची भन्सार कार्यालय कााकरभिट्टा मातहत पर्ने नेपालको दोस्रो छोटी भन्सारको रुपमा परिचित […]
नगदे बालीकारुपमा परिचित कालो सुन भनेर पनि जानिने अलैंची खेतीले पूर्वी पहाडी जिल्लाका कृषकहरुको जीवनस्तर उठाएको छ । अलैंचीकै व्यापार गरेर यस क्षेत्रका व्यापारीहरु उद्योगीसमेत भएका छन् र यसको उत्पादन, व्यापार तथा उद्योगले राष्ट्रिय अर्थतन्त्रमा […]
पाँचथर। फिदिम नगरपालिकाले आव २०७३÷७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै […]
बिर्तामोड । नयाा आर्थिक बर्ष शुरु भएसागै सहकारी संस्थाहरुको साधारणसभा शुरु भएको छ । यस आर्थिक बर्षमा जिल्लामै पहिलोपटक बिर्तामोड–१स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सोमवार साधारणसभा सम्पन्न गरेको छ । संस्थाको ११औं बार्षिक […]
काठमाडौँ । घर बहाल सरोकार महासङ्घ नेपालले घर बहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नु माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शङ्कर कोइरालाले घर बहाल ऐन जारी यस क्षेत्रमा भएका समस्यालाई […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी १० वर्षमा २३ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ पर्यटन रणनीति ल्याइएको बताउनुभएको छ । गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन […]
काठमाडौँ । आर्थिक वर्ष २०७२÷७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ । व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका […]