
बिर्तामोड। मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले गत असार मसान्तसम्मको एक बर्षको अवधिमा १६ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । एनएमसीले सम्भावित नोक्सानी व्यवस्थापछि १४ करोड ३० […]
बिर्तामोड। बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७३÷०७४ मा ६ करोड १४ लाख ३५ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ४५ प्रतिशतले बढी हो […]
पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता रु १६ करोड दुई हजार पुगेको छ । सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई […]
दमक। जिल्लाका विभिन्न सहकारी संस्थाले करिब रु २४ अर्बको कारोबार गरेका छन् । वर्षेनी सहकारी थपिने क्रम बढेसँगै कारोबारमा पनि वृद्धि हुँदै गएको छ । सहकारी डिभिजन कार्यालयका डिभिजन अधिकृत दुर्गाप्रसाद न्यौपानेका अनुसार आव २०७२÷७३ मा […]
दमक। जिल्ला प्रशासन कार्यालय झापाले दुई साता अघि लगातार आएको बर्षा र त्यसपछिको बाढीका कारण भएको जनधनको क्षतिको प्रारम्भिक चरणको लगत तयार पारेको छ । बिभिन्न क्षेत्रमा पुलपुलेसा, बाटाघाटाहरु क्षतबिक्षत भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले […]
भद्रपुर । झापा जल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा कूल रु सात करोड ६८ लाख ६२ हजार ६७० राजश्व संकलन गरेको छ । संकलित राजस्वमध्ये हातहतियार नवीकरणमा रु ९४ हजार ३२०, न्यायिक दस्तुरमा रु २० […]
दमक। पूर्वको पवित्र धार्मिक स्थल पाथीभरा मन्दिरमा करिब सात वर्षदेखि जम्मा भएको भेटी (मन्दिरमा चढाइएका सिक्का) दमकको कन्काइ बिकास बैंकबाट साटिने भएको छ ।पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति मार्फत कन्काई बिकास बैंकले उक्त […]
(गोपालप्रसाद पोखरेल) मोरङ। सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब रु तीन अर्ब ५० करोडको नोक्सानी भएको छ । मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग […]
मोरङ। केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए […]