Aamsanchar

भारु २ सय नेपालमा प्रतिवन्ध, साना किसानको ऋण सरकारले तिरिदिने

Author Image
शुक्रवार, असार १३, २०७६

नेपाल सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर