Aamsanchar

कृषि

उर्लाबारी-  मोरङको उर्लाबारी नगरपालिकाको कृषि शाखाले पहिलोपटक सञ्चालन गरेको ‘शून्य खनजोतमा मकै खेती कार्यक्रम’ सफल भएको छ। नगरपालिकाले नगरका सात स्थानमा कृषक समूह र किसानसँग समन्वय गरी प्रयोगात्मक खेती गरेको थियो। तीमध्ये वडा नं.६ को […]

मङ्गलवार, चैत २४, २०८२

  हिले-  सुन्तला उत्पादनमा समस्या देखिए पछि धनकुटाको सहिदभूमि गाउँपालिका–४, खोकुमा गाउँमै पुगेर माटो परीक्षण गरिएको छ । त्यस्तै, तरकारी बालीमा समस्या देखिन थालेपछी धनकुटाकै छथरजोरपाटी गाउँपालिका–६, सिधुवामा पुगेर माटो परीक्षण शिविर सञ्चालन गरिएको छ […]

मङ्गलवार, चैत २४, २०८२

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अकबरे खुर्सानीको खेती गर्न किसानलाई सहयोग गर्ने भएको छ । अकबरे खुर्सानीको प्रवर्धन गर्ने योजना अन्तर्गत गाउँपालिकाले स्थानीय किसानलाई सहयोग गर्ने भएको हो । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका […]

मङ्गलवार, चैत २४, २०८२

झापा – झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, बाढी तथा जलवायु परिवर्तनको प्रभावले यहाँको व्यावसायिक कृषि क्षेत्र, विशेषगरी मकै र केरा खेतीमा […]

आइतवार, चैत १५, २०८२

बिर्तामोड । झापाको भद्रपुरमा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले एक मेहनती कृषकको वर्षौंको पसिना केही घण्टामै बगाएको छ। भद्रपुर–१०, कलवलगुढीमा सञ्चालनमा रहेको डेविट कृषि फर्ममा प्राकृतिक विपद्ले ठूलो क्षति पु¥याउँदा कृषकहरू भावनात्मक रूपमा समेत […]

बिहिवार, चैत १२, २०८२

ताप्लेजुङ- ताप्लेजुङमा मङ्गलबार साँझ परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको छ । साँझ ५ बजेपछि वर्षासँगै परेको असिनाले खाद्यान्न बाली मकै, नगदेबाली अलैँची लगायतमा क्षति गरेको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकासहित विभिन्न क्षेत्रमा परेको असिनाले […]

बुधवार, चैत ११, २०८२

झापा-  दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको […]

सोमवार, चैत ९, २०८२

झापा । नेपालमा पछिल्लो समय मखना (फक्स नट) खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ। पानी जम्ने तथा परम्परागत रूपमा उपयोगविहीन रहेका जमिनलाई उत्पादनमूलक बनाउने विकल्पका रूपमा मखना खेती उदाउँदै गएको हो। वैज्ञानिक रूपमाEuryale ferox  भनिने […]

आइतवार, चैत ८, २०८२