
धनकुटा – धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजी कीरा लागेपछि धनकुटाका किसान चिन्तित भएका छन् । पछिल्लो केही समय यता मकैबाली लगायत हरियोबालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका […]
इलाम – भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् । भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले […]
ढल्केबर – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले सुख्खा सहन सक्ने जातका धान लगाउन किसानलाई आग्रह गरेको छ। यस वर्ष मनसुन ऋतुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएकाले मन्त्रालयले यस्तो सुझाव दिएको हो। […]
इलाम – पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका […]
विराटनगर – रङ्गेली नगरपालिकाले छ सय मेट्रिक टनको शीतभण्डार निर्माण गरेपछि यहाँका स्थानीय कृषक लाभान्वित हुने आशा राख्न थालेका हुन् । रङ्गेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने […]
भोजपुर – जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई […]
भोजपुर – भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् । किसानलाई […]
काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसनले आफूसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात रहेको बताएको छ। बुधवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले चालु आर्थिक वर्षमा […]
दाङ : दंगीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन्। साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन्। स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण चौधरीले […]