काँकडभिट्टा — मेचीनगर नगरपालिकाले १८ माघमा स्थानीय एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै चाक्लाबन्दी खेतीका लागि प्रस्ताव आह्वान गर्यो । मेचीगनर ७ को मेची कृषक बहुमुखी सहकारी संस्था र मेचीनगर–४ को बाहुनडाँगी कृषि तथा पशुपालन प्रालिले […]
नेत्र बिक्रम बिमली हल्दिवारी गाउँ पालिकामा संचालित साना किसान कृषि सहकारी सस्थाले प्रदेश सरकारबाट प्राप्त १ करोडको योजना गाउँ पालिका सँग समन्वय नगरी आफू खुसी संचालन गरेको गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले बताएका […]
देश भरिनै भएको अविरल वर्षले कयौ क्षती पुर्याएको छ भने वर्षाका कारण प्रदेश १ मात्र कृषि तथा पशुपन्छीतर्फ साढे ८१ करोड रुपैयाँको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशुपन्छी तर्फ २५ […]
चितवन, असार २६ । विषाधी परिक्षण नगरी भारतबाट आयात गरिएको तरकारी फलफुल ल्याउन नेपाल सरकारले प्रतिवन्ध लगाएकोमा सरकारको कामको नागरिक स्तरवाट प्रशंषा भई रहेको थियो, पुन सरकारले विभिन्न बहानामा भारतबाट ल्याईने तरकारी फलफुल परिक्षण बिनै […]
काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । […]
काठमाडौं । असारको मध्ये समय पनि वितिसकेको छ तर बर्ष हुन सकेको छैन । जल तथा मौसम विभागले नेपालमा मनसुन प्रवेशको घोषणा भएको पनि १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । […]
विश्वमा धेरै तरकारीको बजार माग उच्च हुन्छ, मूल्य भने धेरै हुदैन । तर सबै भन्दा मंहगो तरकारीमा पर्छ होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति […]
सरकारले भारतबाट ल्याईने विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ । उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ । भारत र […]
लीलाराज झापाली सुरुङ्गा , असार १५ गते । झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाका कृषकहरुले २ सय विगाह जमिनमा सामुहिक खेती सुरु गरेका छन । सो क्षेत्रको प्रगतिपथ कृषि सहकारी संस्थाले स्थानीय एक सय जना […]
कनकाई नगरपालिका, झापा गाउँपालिका र प्रगतिपथ कृषि सहकारी संस्थाले झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा एकिकृत व्यवसायिक खेती परियोजना कार्यक्रम अन्तरगत आयोजना गरेको धान दिवस कार्यक्रममा जनप्रतिनिधीहरुको प्रस्तुतीमा आधारित फोटो फिचर । तस्वीर : बिनोद पाण्डे/आमसंचार कनकाई […]