
झापा । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा ब्रिकेट उत्पादन गर्दै आएको झापाको पराजुली बायोमास ब्रिकेट उद्योगले अब पेलेट ऊर्जा उत्पादन पनि सुरू गरेको छ । मेचीनगर नगरपालिका–१५ मा अवस्थित सो उद्योगले सोमबार विधिपूवृक […]
नेपालमा कृषि सहकारीको अवधारणा किसान सशक्तिकरणको आधारका रूपमा अघि सारिएको हो। किसानलाई संगठित गर्दै उत्पादन वृद्धि, लागत नियन्त्रण र बजार पहुँच सहज बनाउने लक्ष्यका साथ सहकारी खोलिएका थिए। तर, व्यवहारमा यो लक्ष्य धेरै ठाउँमा कागजमै […]
इलाम- सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र […]
उर्लाबारी- मोरङको उर्लाबारी नगरपालिकाको कृषि शाखाले पहिलोपटक सञ्चालन गरेको ‘शून्य खनजोतमा मकै खेती कार्यक्रम’ सफल भएको छ। नगरपालिकाले नगरका सात स्थानमा कृषक समूह र किसानसँग समन्वय गरी प्रयोगात्मक खेती गरेको थियो। तीमध्ये वडा नं.६ को […]
हिले- सुन्तला उत्पादनमा समस्या देखिए पछि धनकुटाको सहिदभूमि गाउँपालिका–४, खोकुमा गाउँमै पुगेर माटो परीक्षण गरिएको छ । त्यस्तै, तरकारी बालीमा समस्या देखिन थालेपछी धनकुटाकै छथरजोरपाटी गाउँपालिका–६, सिधुवामा पुगेर माटो परीक्षण शिविर सञ्चालन गरिएको छ […]
ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अकबरे खुर्सानीको खेती गर्न किसानलाई सहयोग गर्ने भएको छ । अकबरे खुर्सानीको प्रवर्धन गर्ने योजना अन्तर्गत गाउँपालिकाले स्थानीय किसानलाई सहयोग गर्ने भएको हो । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका […]
झापा – झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, बाढी तथा जलवायु परिवर्तनको प्रभावले यहाँको व्यावसायिक कृषि क्षेत्र, विशेषगरी मकै र केरा खेतीमा […]
बिर्तामोड । झापाको भद्रपुरमा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले एक मेहनती कृषकको वर्षौंको पसिना केही घण्टामै बगाएको छ। भद्रपुर–१०, कलवलगुढीमा सञ्चालनमा रहेको डेविट कृषि फर्ममा प्राकृतिक विपद्ले ठूलो क्षति पु¥याउँदा कृषकहरू भावनात्मक रूपमा समेत […]