
बिर्तामोड । हात्ती आतंकले हल्दिवारी गाउँ पालिकामा कृषकले लगाएको लाखौंको अन्न बाली नस्ट हुन पुगेको छ । हल्दिवारीको जलथल क्षेत्रमा दैनिक जसो हात्तीले किसानले लगाएको मकै ,धान लगायतका बालिहरु रातको समय आएर खाइ दिदा किसानहरु […]
झापा। अहिले लिच्ची को सिजन हो , लिच्ची भन्ने बितिकै सबैको मुख रसाएर आउछ किन कि हल्का अमिलो रसिलो र स्वादिलो स्वादमा यो लिच्ची हुने भएकोले सबैले रुचाउछौ,खान्छौ जेठको पहिलो हप्ता सूरु भएसगै लिच्ची बजारमा […]
विर्तामोड । आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४४ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ। मंगलबारदेखि […]
विनोद पाण्डे चारपाने, बैशाख १३ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको स्वामित्वमा बिर्तामोमा रहेको कृषि बजारलाई मन्त्रालयद्वारा जारी गरिएको कृषि उपच बजार संचालन निर्देशिका बमोजिम नै रहन दिन झापा फलफुल तथा तरकारी व्यवसायी […]
भद्रपुर, झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित […]
गलेश्वर, बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो […]
फिदिम, पाँचथरको फालेलुङ गाँउपालिका–७ सिदिनमा अलैँची मेला सम्पन्न भएको छ । मेलामा अलैंँचीका विभिन्न उत्पादनसहित अलैँचीको पात र डाँठबाट निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो । मेलामा अलैँचीसँग सम्बन्धित विभिन्न प्रचारप्रसार सामग्री कृषकलाई वितरण गरिएको छ […]
बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानले आफूहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको भन्दै सरकारले नै मूल्य तोक्नुपर्ने माग गरेका छन् । नगरपालिकाका–७ श्रीरामपाटीका किसान बद्रीप्रसाद ढुङ्गानाले किसानले उत्पादन गरेको तरकारीको भाउ नपाएर बाटोमा फालिरहँदा समेत […]
सन्तोष रुचाल/धनकुटा, धनकुटामा व्यावसायिक रुपमा एभोकाडोको खेती सुरु भएसँगै एभोकाडोको बिरुवाको माग बढेको छ । जिल्लामा ७ वटा नर्सरीमा रहेका ४० हजार एभोकाडोका विरुवा बिक्री भए पनि माग धान्न नसकिएको नर्सरी सञ्चालकहरुले बताएका छन् । […]