बिर्तामोड। प्याब्सन झापा जिल्ला क्षेत्र नं. २ अन्तर्गत माघ ७ गतेदेखि १० गतेसम्म सञ्चालन भएको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बिर्तामोडेल स्कूलको प्राङ्गणमा सञ्चालन भएको प्रोइमेरी तह छात्र फुटबल प्रतियोगिता अन्तर्गत प्रतियोगितामा सरस्वती एन्जल […]
बिर्तामोड। माघ १५बाट झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने दोस्रो रमपम झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न कर्पोरेट हाउसहरुबाट ५० लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, झापा शिवसताक्षीमा ऐतिहासिक रुपमै आउँदो माघ २७ गतेदेखि २९ गतेसम्म पूर्वाञ्चल क्षेत्रीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । सतासी स्पोर्टिङ क्लब, झिलझिलेको आयोजना तथा नेपाल डोेजो संघ, झापाको विशेष […]
[शान्तिराम बस्नेत] शिवसताक्षी दूधे श्रोत केन्द्र स्तरीय रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यमिक तथा आधारभूत तह (कक्षा ८ सम्म) को उपाधि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेले चुमेको छ । विद्यार्थीको चौतर्फी विकासको लागि स्वास्थ्य, खेलकुद, […]
बिर्तामोड । झापाको शनिअर्जुन–९ मा बिहीबरदेखि २५ हजार पुरस्कार राशिको कङ्गारु एनसीएसएस झापा कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीय प्रगति युवा समाजको खेलमैदानमा सुरु भएको जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन सांसद् प्रेम गिरीले गरे […]
चारपाने,माघ ४। लक्ष्मीपुर भेट्रान फुटवल प्रतियोगिता सुरु भएको छ ।लक्ष्मीपुर भेट्रान फुटबल क्लवको आयोजनामा सुरु भएको दोस्रो पूर्वाञ्चल स्तरीय लक्ष्मीपुर भेट्रान फुटबल प्रतियोगिता मंगलबारवाट सुरुभएको हो । प्रतियोगिताका उपाध्यक्ष जितेन्द्र कटुवालको सभापतित्व रहेको कार्यक्रमा प्रमुख […]
काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगर दुई महिने ‘ट्रायल’का लागि स्पेन जाँदै छन्। स्पेनिस क्लबमा ‘ट्रायल’ दिन बिमल सोमबार स्पेनको राजधानी मड्रिडका लागि उड्न लागेका हुन्। यसअघि बिमलले नेदरल्याण्डसको क्लब एण्डरलेचमा पनि […]
काठमाडौंः बार्सिलोनाले स्टार स्ट्राइकर लियोनल मेसीविरुद्ध बोल्ने क्लबका एक अधिकारीलाई कारबाही गरेको छ। मेसीविरुद्ध बोल्ने बार्सिलोनाका क्लबका संस्थागत मामिला निर्देशक पेरे ग्राटाकोस बर्खास्तीमा परेका हुन्। उनले आन्द्रेस इनिष्टा, नेमार र जेरार्ड पिकेबिना मेसीले राम्रो खेल्न […]
काठमाडौँ, फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा […]