Aamsanchar

खेलकुद

इलाम -पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। ललितपुरको नख्खुस्थित  मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो। घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका ५० वर्षीय खत्री सोमबार बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यही लडेर […]

सोमवार, असोज १८, २०७८

काठमाण्डाै – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ । खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।  नेपाली टिम […]

सोमवार, असोज १८, २०७८

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारियर्सले काठमाण्डौ किङ्स इलाभेनलाई सात रनले हराएको छ । त्रिविको ओसिलो मैदानका कारण आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले एक सय चार रन बनाएको […]

आइतवार, असोज १७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ […]

शुक्रवार, असोज १५, २०७८

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो । ललितपुरले दिएको दुई सय २७ […]

शुक्रवार, असोज १५, २०७८

काठमाडौं – कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा चितवन टाइसर्गले एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा चितवनले काठमाडौं किंग्स–११ लाई ३ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा […]

बिहिवार, असोज १४, २०७८

काठमाण्डौ –ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । […]

बिहिवार, असोज १४, २०७८

काठमाण्डौ – च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हराएको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको हो । गएराति […]

बुधवार, असोज १३, २०७८

काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोज तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्न लागेका हुन् […]

बुधवार, असोज १३, २०७८

बिर्तामोड । झापाको क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । सोमबार झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर […]

सोमवार, असोज ११, २०७८