Aamsanchar

खेलकुद

बिर्तामोड- चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ  अवार्ड यही फागुन २८ गते साँझ ५ बजे बिर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं –बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना […]

बिहिवार, फागुन २७, २०७७

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं –मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५६ रनको […]

सोमवार, फागुन २४, २०७७

काठमाडौं –१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ । श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा विष्णु अधिकारी […]

सोमवार, फागुन २४, २०७७

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै ५३ अंक बनाएर लिसेस्टर सिटी दोस्रो स्थानमा पुगेको हो । यसअघि म्यानचेस्टर युनाइटेड ५१ अंकसहित दोस्रो […]

आइतवार, फागुन २३, २०७७

काठमाडौं – सहिद स्मारक बि डिभिजन लिगमा सातदोबाटो युथ क्लब दुई खेल अगावै ए डिभिजन लिगमा बढुवा भएको छ। दोस्रो स्थानमा रहेको खुमल्टार युथ क्लब र श्री भगवती क्लबबीचको खेलमा खुमल्टार पराजित भएपछि सातदोबाटो युवा […]

आइतवार, फागुन २३, २०७७

इलाम-इलाममा आउँदो चैत्र ४ गतेबाट जिल्ला भलिबल सङ्घ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिबल […]

शनिवार, फागुन २२, २०७७

झापा । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ […]

शनिवार, फागुन २२, २०७७