Aamsanchar

फिफा विश्वकप फुटबलमा आज पनि चार खेल

Author Image
शनिवार, मंसिर १०, २०७९

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।

यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो ।

यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर