Aamsanchar

खेलकुद

काठमाडौं – लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च […]

मङ्गलवार, मंसिर १४, २०७८

इलाम – इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कपमा फिदिम स्पोर्टिङ क्लब पाँचथर सेमीफाइनलमा प्रवेश गरेको छ। आत्मानन्द खेल मैदानमा भएको खेलमा झापा–११ लाई १–० गोल अन्तरले हराउँदै फिदिम अन्तिम चारमा प्रवेश गरेको हो। […]

मङ्गलवार, मंसिर १४, २०७८

      काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल […]

सोमवार, मंसिर १३, २०७८

      इलाम : माङसेबुङ गाउँपालिका–५ मा आत्मानन्द खेल मैदानमा जारी १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितको उद्घाटन शनिबार प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए। उद्घाटन घरेलु टोली माङसेबुङ […]

आइतवार, मंसिर १२, २०७८

    काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । खेल बेलुका पौने ५ […]

आइतवार, मंसिर १२, २०७८

    काठमाण्डाै – फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् । दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने […]

शनिवार, मंसिर ११, २०७८

    काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दिउँसो १ बजे ‍सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लब खेल्दैछन् । यस्तै बेलुका पौने पाँच […]

शनिवार, मंसिर ११, २०७८

        काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हराएको छ । आज शुक्रवार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ […]

शुक्रवार, मंसिर १०, २०७८

बिर्तामोड । साउदी अरब भेट्रान फुटबल क्लबले आयोजना गर्ने तेस्रो साउदी अरब गोल्ड कपलाई एनी ब्राण्डले सहयोग गर्ने भएको छ । तेस्रो गोल्ड कप मंसिर १८ गतेदेखि सुरु हुँदैछ । खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको […]

शुक्रवार, मंसिर १०, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि  सुरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज  सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब  दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स […]

शुक्रवार, मंसिर १०, २०७८