
काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ । फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् […]
काठमाण्डाै – नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई काेराेना भाइरसकाे सङ्क्रमण भएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएकाे हुन् । केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसाेलेशनमा बसेकाे र स्वाद, गन्ध […]
इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । यसका लागि एन्फाले ५८ लाख ५० हजार अनुदान दिने भएको छ । एन्फाको बिहिबार सम्पन्न केन्द्रीय समितिको बैठकले […]
काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप यसबारेमा जानकारी दिएका हुन् । दश दिनको आइसोलेशन बसाइपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको सन्दीपले बताएका छन् । […]
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने सात बजे ब्राइटन र लिभरपुल खेल्नेछन् । आजको खेलमा लिभरपुल विजयी भए शीर्ष स्थानमा उक्लनेछ । अंक तालिकामा […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गत बुधबारबाट […]
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो । कप्तान मल्लले आफूलाई […]
बिर्तामोड । स्वास्थ का लागि खेलकुद भन्ने नारा का साथ वीरता लेडी जेसीजको आयाजनामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । जेसीज सप्ताह कार्यक्रम अन्तरगत आज वीरता लेडी जेसीजले साईकल दौड प्रतियोगिता गराएको हो । […]
काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) काे दशाैँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हाे । यसअघि सन्दीपले […]