Aamsanchar

खेलकुद

नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले […]

शुक्रवार, पौष ४, २०७६

पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट […]

बुधवार, पौष २, २०७६

सुरुङ्गा ।  झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २-१ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ । बिर्तामोडका तर्फबाट खेलको दोस्रो […]

सोमवार, मंसिर ३०, २०७६

बिर्तामोड, २९ मंसीर । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा प्रदेश स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म ‘तमू ल्होसार गोल्डकप–२०७६’ हुन लागेको हो । […]

आइतवार, मंसिर २९, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको […]

सोमवार, मंसिर २३, २०७६

एजेन्सी । हालैमात्र किर्तिमानी छैटौँ बालोन डि’ओर जितेका लियोनेल मेस्सीले फेरि अर्को किर्तिमान बनाएका छन् । शनिबार राती स्पेनिस ला लिगामा मायोर्काबिरुद्ध ह्याट्रिक गर्दै मेस्सीले थप नयाँ किर्तिमान बनाएका हुन् । योसँगै लियोनेल मेस्सी युरोपको […]

आइतवार, मंसिर २२, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को पौडीमा १२ वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई […]

शुक्रवार, मंसिर २०, २०७६

काठमाडौं । पौडीबाज गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जितेकी छन् । बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट […]

बिहिवार, मंसिर १९, २०७६

करातेको अन्तिम दिन बुधबार भएको स्पर्धामा पाकिस्तानले चार मध्य तीन स्वर्ण पदक जितेको छ । अन्तिम दिन भएको कुमुतेको पुरुष ५० किलो तौल समुहको फाइनलमा पाकिस्तानका नोमार्नन अहकमदले श्रीलंकाका थाल्पीवाला कान्काानमागेंलाई ६–५ ले हराउदै स्वर्ण […]

बिहिवार, मंसिर १९, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै राखेको छ । बुधबार साढे ३ बजेसम्म नेपालले जम्मा ६० पदक जितेको छ । जसमा स्वर्ण २७, रजत १४ र कांस्य १९ समावेश छ […]

बुधवार, मंसिर १८, २०७६