बिर्तामोड । मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भइरहेको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत शनिबार भएको अन्तिम सेमिफाइनल […]
बिर्तामोड । काठमाडौँको न्यू रोड टिम (एनआरटी)लाई हराउँदै मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत […]
बिर्तामोड । आयोजक टोली रमपम झापा–११ ले झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत बुधबार […]
बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा आर्मीले […]
बिर्तामोड । बिर्तामोडमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम एनआरटी क्लब काठमाडौँ विजयी भएको छ । स्थानीय डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा सम्पन्न खेलमा एनआरटीले विभागीय टोली […]
मोफसलको सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा आयोजना गरिएको प्रतियोगिता माघ २४ गतेसम्म […]
झापा, मोफसलको सर्वाधिक पुरस्कार राशीको दोस्रो झापा गोल्डकप आजदेखि सुरु हुदैछ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता आउदो माघ २४ गते सम्म झापाको बिर्तामोडमा सञ्चालन हुने बताइएको छ । आज हुने उदघाटन खेलमा झापा […]
झापा ११ लाई गोल्डकप आयोजना गर्ने सोच कसरी आयो ? – नेपाल फुटबल संघले राष्ट्रिय लिग गरिरहेको छैन । त्यो अवस्थामा ठूला शहरहरुमा फुटबल टुर्नामेन्ट गर्ने उद्देश्यले झापामा पनि गतवर्षबाट फुटबल टुर्नामेन्ट शुरु गरेका हौं । यसले […]
झापा गोल्डकपको प्रचार–प्रसार कसरी गर्दै हुनुहुन्छ ? – झापा गोल्डकपको प्रचार–प्रसार तीब्र गतिमा भइरहेको छ । झापाका सबै एफएमहरुबाट विज्ञापन बजिरहेको छ । झापाका स्थानीय टेलिभिजनबाट विज्ञापन बजिरहेको छ । त्यसरी नै सबै दैनिक पत्रिका, साप्ताहिक पत्रिका, अनलाइन […]
झापा गोल्डकपको तयारी कहा पुग्यो ? – झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । फुटवल क्लवको कति टिम आउने भन्ने पनि फाइनल भइसकेको छ । खेल मैदानको पनि तयारी भइसकेको र प्याराफिट बनिसकेको तथा आर्थिक व्यवस्थापन […]