
काठमाडौँ – यू १९ महिला साफ च्याम्पियनसिप फुटबल शनिबार शुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बंगलादेश र भुटानका बीच […]
काठमाडौं – नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् । अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली […]
काठमाण्डौ – चीनमा म्याच फिक्सिङको आरोपमा १३ वटा क्लब कारबाहीमा परेका छन् । म्याच फिक्सिङ, फुटबल उद्योगमा भ्रष्टाचारको अनुसन्धानपछि क्लबहरूलाई २१ हजार पाउन्ड स्टर्लिङदेखि १ लाख ४ हजार पाउन्ड स्टर्लिङसम्म जरिवाना गरिएको बीबीसीले जनाएको छ […]
काठमाडौं – आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार […]
काठमाडौं- नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो। […]
काठमाडौं – आईसीसी महिला टी(२) विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान नौ बजे सुरू हुनेछ। सुपर सिक्स चरणमा पुग्न नेपाललाई […]
काठमाडौं- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन […]
काठमाडौं – जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ४१ रनको बलियो लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले […]
काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् । नेपाल […]