
झापा – २६औँ खुला तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय च्याम्पियन बनेकी दमककी कृतिसरा अधिकारीलाई दमक नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको १९औँ नगरसभाको समापनको अवसरमा सोमबार अधिकारी सहित बिभिन्न खेलाडीहरुलाई सम्मान गर्नुभयो । […]
काठमाण्डौ – फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति पोर्चुगल र सन् २०१० को विजेता स्पेन खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको डालास रङ्गशालमा शुरू हुनेछ । नकआउट चरणमा पोर्चुगलले क्रोएशियालाई २–१ र […]
एजेन्सी – फिफा विश्वकप २०२६ को अन्तिम १६ मा आज ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ। न्युयोर्करन्यु जर्सीमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ। यो खेलको विजेताले क्वार्टरफाइनलमा मेक्सिको वा इंग्ल्यान्डसँग खेल्नेछ। ब्राजिलले अघिल्लो चरणमा […]
काठमाडौं – साविक विजेता अष्ट्रेलिया जारी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। गएराति बेलायतको द ओभलमा भएको सेमिफाइनलको पहिलो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। टस जितेर […]