
युनिकन नेपालको दोस्रो केन्द्रिय अधिवेशन प्रदेश नं. ३ को हेटौडामा शनिबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनवाट झापा बिर्तामोडका गजेन्द्रबहादुर पौडेल चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन । नव निर्वाचित कार्य समितिमा उपाध्यक्ष […]
झापा,कात्तिक,२२ । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर […]
कनकाई बहुमुखी क्याम्पस सुरुङगाका प्राध्यापक हरि तिम्सिनालाई निष्कासनको बिवादले उग्ररुप लिएको छ । संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिहीबार बिद्यार्थीले कालोमोसो दलेका छन् । क्याम्समा १ महिना देखि जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले अध्यक्ष […]
बिर्तामोड । सब्सिच्युट खेलाडी चम्किँदा भारतको सिक्किम आक्रामक एफसी झापाको बिर्तामोडमा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जितका लागि सब्सिच्युट खेलाडी नायक बनेका थिए । सोमबार भएको खेलको पहिलो मिनेटमै बेलबारी […]
दमक । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि झापा दमकस्थित टर्मिनल बसपार्क प्रयोगमा आउन सकेको छैन । करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको बसपार्क सञ्चालनमा नआउँदै दमक नगरपालिकाले सोही स्थानमा बहुतले बसपार्कको योजना अगाडि सारेको […]
बिर्तामोड । प्रहरीले आज विहान सुरुङाबाट भारत तर्फ तस्करी हुन लागेको दुई ट्रक गोरु नियन्त्रणमा लिएको छ । गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । दुईवटा ट्रकमा राखेर ४९ थान गोरु भारत […]
यहाँस्थित झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ बर्षदेखि कार्यरक्त प्राध्यापक संघका अध्यक्ष हरिप्रसाद तिम्सिनालाई विनाकारण क्याम्पसबाट निकालेको भन्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलित बनेका छन । क्याम्पस संचालक समितिले यसअघि प्राध्यापक संघका अध्यक्ष तिम्सिनालाई क्याम्पस संचालक […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा माछामार्न गएका मामा भन्जाको करेन्ट लागेर मृत्यु भएको छ । हात्ती धपाउन लगाइएको विद्युतीय तारबारबाट फैलिएको करेन्टबाट उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन […]
दमक । फायरलाईन भनेर चिनिएको दमक देखि कमल चुलाचुली हुँदै सतासीधाम सम्म जोडिने १३ किलोमिटर सडक निर्माण गर्न पूर्व नापी अधिकृत डिल्ली कुमार लिम्बुको अध्यक्षतामा कमल–५, टुक्रेमा भएको एक भेलाले ११ सदस्यीय कार्य समिति गठन गरेको […]