सुरुङ्गा । पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा – इनरुवा खण्डका प्रभावितहरूले आन्दोलनको तयारी थालेका छन् । उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनेगरिको छलफलमा जुटेका छन् । सरकारले विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै झापा, मोरङ र […]
दमक । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको आसन्न अधिवेशनमा वर्तमान महासचिव रहेका जीवनकुमार खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा खड्काले अध्यक्ष […]
बिर्तामोड । होटल ब्यवसायी संघ झापाको १० औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले इन्दिरा श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज […]
झापा । झापाको भद्रपुर नगरपालिका९८ विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी […]