
झापा – जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा […]
दमक । जाडो मौसम सुरु भएसँगै झापाको दमक क्षेत्रमा वायुमण्डलमा धुलोको मात्रा अत्यधिक बढेको छ । वर्षा नहुँदा जमिन सुकेको र हावा स्थिर रहने भएकाले सडक, निर्माण स्थल र खुला जमिनबाट उड्ने धुलो वातावरणमा नै […]
झापा- झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको ज्यान गएको […]
झापा जिल्ला कारागारमा सजाय भोगिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार भारत पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कैदी कर्णबहादुर लिम्बुलाई शुक्रबार बिहान अचानक उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि अस्पताल लगिएको […]
झापा- जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बिर्तामोड र दमक क्षेत्रमा […]
झापा – जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते झापाका इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भएको छ। अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रवक्ता खगेन्द्रबहादुर […]