
झापा – जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले […]
बिर्तामोड – झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्तीको पनि मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार […]
झापा- दमककी २१ वर्षीया रमा तिवारी (रोमा)को हत्या प्रकरणमा कन्टेन्ट क्रिएटरले विभिन्न व्यक्तिसँगको भिडियो अन्तरवार्ता सार्वजनिक गर्न थालेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै सचेत गराएको छ । भ्रामक र अपुष्ट सूचना सम्प्रेषण नगर्न भन्दै प्रहरीले विज्ञप्ति […]
झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगलागी हुँदा आयोजनाको करिब आधा विद्युत् उत्पादन प्रभावित भएको छ। झापा इनर्जि लिमिटेड ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आयोजनामा जडान गरिएका दुई वटा ५ […]
बिर्तामोड । झापामा जेठ ११ गते राति आएको भीषण हावाहुरी र वर्षाले जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । रातभर चलेको हावाहुरीले सर्वसाधारणका घरका छाना उडाएको मात्रै होइन, कुखुरा फार्म, उद्योग, विद्युत पोल तथा […]
झापाः जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]
झापा – चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत […]