Aamsanchar

झापा

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो […]

बिहिवार, जेठ ६, २०७८

झापा । झापाको बिर्तामोडमा रहेको प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेको छ । यो सँगै मेचीमा पहिलो मेडिकल उच्च शिक्षाको लागि विद्यार्थीहरुको लागि एक सहज र […]

बिहिवार, जेठ ६, २०७८

झापा : भद्रपुर नगरपालिकाका तीनसहित झापामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन्। सदरमुकाम भद्रपुरमा तीनजनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए। […]

बुधवार, जेठ ५, २०७८

बिर्तामोड- स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ दृष्टि बिहिन घर परिवारलाई राहत बितरण गरेको छ । झापाका विभिन्न शहरमा आफ्नो सुमधुर गित सुनाउदै स्वर बिक्री गरि जीवन यापन गर्ने बिर्ता बजारका जेठा मुर्मु सहित […]

मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड :  झापामा थप तीन जना कोरोना संक्रमितको मंगलबार विहानै मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।  मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा ८ की तामाङ थरकी ६२ […]

मङ्गलवार, जेठ ४, २०७८

झापा-मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई […]

मङ्गलवार, जेठ ४, २०७८

झापा – नेपालको पूर्वी सीमा नाका काँकरभिट्टा नाका सोमबारदेखि १५ दिनका लागि पूर्णरुमा बन्द भएको छ। भारतको पश्चिम बंगालमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिदै गएपछि पश्चिम बंगाल सरकारलेनै नाका पूर्णरूपमा बन्द गर्ने जानकारी गराएको […]

सोमवार, जेठ ३, २०७८

झापा – काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो […]

सोमवार, जेठ ३, २०७८

झापा- झापाको झापा गाँउपालिका-२ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप […]

सोमवार, जेठ ३, २०७८

झापा- झापामा आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण ३ जनाको मृत्यु भएको छ । स्वाश्थ्य कार्यालय झापाका अनुसार आज आरटी पिसिआर परिक्षण गर्दा २१ महिला सहित ६१ जनामा संक्रमण […]

आइतवार, जेठ २, २०७८