यूएई । कोरोना महामारीको दोश्रो भेरियन्ट सँगै विगत लगभग २ महिना देखि रोकिएको दुबई–काठमाडौं उडान सूचारु भएको छ । आज बुधबार दिउँसो दुबईमा समस्यामा परेका २ सय ७० जना नेपालीलाइ बोकेर नेपाल एयरलाइन्सको जहाज दुबईबाट […]
काठमाण्डौ – भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । […]
काठमाण्डौ-कम्बोडियामा राजाको अपमान गरेको भन्दै तीन जना वातावरण संरक्षणकर्मी युवायुवतीमाथि मुद्दा चलाइएको छ । मदर नेचर ग्रुपका २२, २६ र ३२ वर्षका युवा युवतीलाई पक्राउ गरेर मुद्दा चलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । शाही […]
काठमाण्डौ –संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त हुनुभएको छ । बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद […]
काठमाडौं : अमेरिकाको अलाबामा राज्यमा आँधीका कारण १८ वटा सवारी साधन जुध्दा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु नौ महिनादेखि १७ वर्षसम्मका बालबालिका रहेको बीबीसीले जनाएको छ। पाँच जना घाइते भएका छन्। […]
काठमाण्डौ – भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निस्शुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका […]
काठमाडौं – इरानका कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन्। अहिले रइसी इरानका प्रधानन्यायाधीश […]
काठमाण्डौ- भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् । तर, कोरोना विरुद्धको […]
युएई । पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा प्रख्यात […]
काठमाण्डौ – कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा लगाएको […]