रसियाले युक्रेनको एक सपिङ सेन्टरमा मिसाइल प्रहार गरेको छ। मिसाइल प्रहारबाट कम्तीमा १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ भने ५० जना बढी घाइते भएका छन्। घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ। क्रेमेन्चुक सहरमा रहेको […]